अा.ब.०७२।०७३ काे प्रगती समिक्षा सम्पन्न!

३१ अषाट २०७३
जिल्ला वन कार्रयालय कालिकाेटकाे अा.ब.०७२।०७३ काे बार्षीक प्रगती समिक्षा सम्पन्न भएकाे छ । स्थानिय बिकास अधिकारी प्रदिराज अधिकारीकाे अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर खडकाकाे बिशेष उपस्थीतीमा भएकाे उक्त कार्यत्रममा कार्यालयले बषर्भर गरेका कार्यहरूकाे समिक्षा गरीएकाे थियाे । रेञ्जर केशब खडकाले प्रस्तुत गरेकाे कार्यालयकाे काम र प्रगति सम्बन्धीकाे कायर्पत्रमा उठेका प्रश्नहरूकाे जवाफ दिदै जिल्ला वन अधिकृत अचल कुमार ढुंगानाले…

‎वन‬ क्षेत्र अतिक्रमण गरी बसेका थप ३ घर हटाइयाे!


अषाढ ३१ .कालिकाेट
जिल्लाकाे पाल्तामाहदेव सामुदायिक वन समुहकाे क्षेत्र अतिक्रमण गरी बसेका ३ जनाकाे घर भत्काइएकाे छ । अाज बिहान जिल्ला वन अधिकृत अचल कुमार ढुंगानाकाे निर्देशनमा पुगेकाे जिल्ला वन कार्यालय तथा प्रशासन सहीतकाे टाेलीले उक्त घर बल प्रयाेग गरी हटाएकाे हाे ।…

सालक हस्तान्तरण !

मिति २०७३।३।१८ गते सशस्त्र प्रहरी वल दुवाकोट भक्तपुरमा फेला परेको लम्वाई ९० से।मी।, गोलाई ७१।५ से।मी। र तौल ४।० के।जी भएको भाले जातको चाईनिज सालक आज मिति २०७३।३।१९ गते यस कार्यालयमा प्राप्त भएको र सालकका अनुसन्धानकर्ता तुलसी लक्ष्मी सुवाल समेतको सहभागितामा तौडोल छाप सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष संजिव थापा लाई जिल्ला वन अधिकृत श्री सूर्यका न्त सिग्देल ज्यूले संरक्षणका लागि हस्तान्तरण गर्नु भयो ।

कालाे सिलाजित र कलेजी केशर सहित २ जना पक्राउ!

कालिकाेट ०७३

साढे तिन किलो कालो सिलाजित र कलेजी रंगको २ सय ५० ग्राम केशर सहित जुम्लाका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी…

वन अतिक्रमण राेक्न कार्यालय सक्रीय!

कालिकाेट जिल्लाकाे वन ब्यबस्थापनमा चुनाैतिका रूपमा रहेकाे कर्णाली सामुदायिक वन फुकाेट तथा रमालमष्टा सामुदायिक वन, मेहमुडी स्थीत ५ हेक्टर वनक्षेत्र अतित्रमण गरी बनाएका १५ वटा ठुला साना घर टहरा हटाइएकाे छ । जिल्ला वन अधिकृत श्री अचल ढुंगानाकाे निर्देशनमा मिती २०७३।०२।१४ गते रेञ्जर केशब खड्रका सहीत सुरक्षा कर्मी समेत गरी करीब २० जनाकाे टाेलीले स्थानिय उपभाेत्ताहरूकाे सहयाेग लिइ २ दिन सम्म उक्त घरटहरा हटाउन सफल भएकाे छ । वन क्षेत्र अतिक्रमणा गरी बसेका अतिक्रमणकारीहरूलाइ हटाउने शिलशिलामा मेहलमुडी र कर्णाली गा.बि.स.मा…

वन्यजन्तु अपराध अनुसन्धान तालिम!

जिल्लावनकार्यालयबाँके, नेपालगंज

वन्यजन्तु अपराध अनुसन्धान, तहकिकातमा कर्मचारीहरुको क्षमता विकासका लागी वन्यजन्तु अपराध अनुसन्धान तालिम जेष्ठ ६, ७ २०७३ मा नेपालगंजमा संचालन गरीएको थियो । उक्त तालिममा वन्यजन्तु अपराध अनुसन्धान गर्ने रेन्जर, सहायक वन अधिकृत तथा अनुसन्धान कार्यमा सहयोग गर्ने सहायक कर्मचारीहरु र मुद्धा शाखामा काम गर्ने प्रशासनिक कर्मचारीहरु गरी २९ जनाको सहभागीता रहेको थियो । उक्त तालिममा माननिय जिल्ला न्यायधिश मदन बहादुर धामी, जिल्ला वन अधिकृत पुष्पराज बर्तौला र जिल्ला न्यायधिवक्ता शुशिल देवकोटाले सहजिकरण गर्नु भएको थियो ।

Deep ties between diverse tropical rainforests revealed!

Tropical rainforests play a vital role in the well-being of our planet, soaking up carbon dioxide and helping stabilize the global climate. Understanding the science of rainforests--the "lungs" of the planet--is critical to maintaining the fragile balance of Earth's ecosystems.

A study from…