वन्यजन्तु अपराध अनुसन्धान तालिम!

जिल्लावनकार्यालयबाँके, नेपालगंज

वन्यजन्तु अपराध अनुसन्धान, तहकिकातमा कर्मचारीहरुको क्षमता विकासका लागी वन्यजन्तु अपराध अनुसन्धान तालिम जेष्ठ ६, ७ २०७३ मा नेपालगंजमा संचालन गरीएको थियो । उक्त तालिममा वन्यजन्तु अपराध अनुसन्धान गर्ने रेन्जर, सहायक वन अधिकृत तथा अनुसन्धान कार्यमा सहयोग गर्ने सहायक कर्मचारीहरु र मुद्धा शाखामा काम गर्ने प्रशासनिक कर्मचारीहरु गरी २९ जनाको सहभागीता रहेको थियो । उक्त तालिममा माननिय जिल्ला न्यायधिश मदन बहादुर धामी, जिल्ला वन अधिकृत पुष्पराज बर्तौला र जिल्ला न्यायधिवक्ता शुशिल देवकोटाले सहजिकरण गर्नु भएको थियो ।