सालक हस्तान्तरण !

मिति २०७३।३।१८ गते सशस्त्र प्रहरी वल दुवाकोट भक्तपुरमा फेला परेको लम्वाई ९० से।मी।, गोलाई ७१।५ से।मी। र तौल ४।० के।जी भएको भाले जातको चाईनिज सालक आज मिति २०७३।३।१९ गते यस कार्यालयमा प्राप्त भएको र सालकका अनुसन्धानकर्ता तुलसी लक्ष्मी सुवाल समेतको सहभागितामा तौडोल छाप सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष संजिव थापा लाई जिल्ला वन अधिकृत श्री सूर्यका न्त सिग्देल ज्यूले संरक्षणका लागि हस्तान्तरण गर्नु भयो ।